News Summary
Generated by OK AI. Editorially reviewed.- कर्जा दुरुपयोग गरेको आरोपमा प्रहरीले बुटवलका शशी शर्मा पौडेललाई पक्राउ गरेको छ।
- एक उद्देश्यका लागि लिएको कर्जा अर्कै काममा प्रयोग गरेको पाइएपछि उनलाई सीआईबीले नियन्त्रणमा लिएको हो।
- सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले पौडेलमाथि थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।
३० असार, काठमाडौं । कर्जा दुरुपयोगको अनुसन्धानका लागि प्रहरीले बुटवलका शशी शर्मा पौडेललाई पक्राउ गरेको छ ।
एक उद्देश्यको लागि लिएको कर्जा फरक कार्यमा प्रयोग गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पौडेललाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवम् एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।
उनीमाथि अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4