+
+
Shares

पूर्वी नवलपरासीमा नहरमा डुबेर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते ७:५८

३१ असार, काठमाडौं । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१७ गोर्सदीमा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मध्यबिन्दु नगरपालिका–८ भागरा घर भई गोर्सदीमा बस्दै आएका ४४ वर्षीय शेरबहादुर महतो छन् ।

कपडा धुन भन्दै गएराति नौ बजे नहर गएका उनी पानीमा डुबेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको कावासोती प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?