News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले साविक विजेता अर्जेन्टिनाविरुद्ध अग्रता लिएको छ।
- एटलान्टा स्टेडियममा जारी खेलको ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन्।
- गोर्डनले मोर्गन रोजर्सको पासमा गोल गर्दै टोलीलाई निर्णायक अग्रता दिलाएका हुन्।
३२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले साविक विजेता अर्जेन्टिनाविरुद्ध अग्रता लिएको छ ।
एटलान्टा स्टेडियममा जारी खेलको ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
उनले मोर्गन रोजर्सको असिस्टमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए ।
प्रतिक्रिया 4