News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको कप्तानगञ्ज घटनाको विरोधमा जनकपुरधामस्थित रामानन्द चोकमा प्रदर्शनकारीले प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाएका छन्।
११ असार, जनकपुरधाम । जनकपुरमा प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाइएको छ । सुनसरीको कप्तानगञ्जमा भएको घटनाविरुद्ध जनकपुरमा पनि प्रदर्शन भएको हो । प्रदर्शनकारीले प्रधानमन्त्री शाहको तस्वीर जलाएका हुन् ।
जनकपुरको रामानन्द चोकमा प्रदर्शनकारीले प्रधानमन्त्री बालेन र उनका राजनीतिक सल्लाहकार असिम शाहविरुद्ध नाराबाजी गरे। उनीहरूले प्रधानमन्त्रीसँगै उनका राजनीतिक सल्लाहकार शाहको पनि तस्वीर जलाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4