+
+
Shares

बालुवाटारमा लघुवित्त पीडितको प्रदर्शन (तस्वीरहरू)

पीडितहरूले आज काठमाडौंको बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १५:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लघुवित्त पीडितहरूले कर्जा खारेज र ब्याज मिनाहाको माग राख्दै आज काठमाडौँको बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका छन् ।
  • देशका विभिन्न जिल्लाबाट आएका पीडितहरूले सरकारसँग आफ्ना मागहरू तत्काल सम्बोधन गर्न माग गरेका छन् ।
  • यसअघि उनीहरूले माइतीघर मण्डलालगायतका स्थानमा प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

१२ साउन, काठमाडौं । लघुवित्त पीडितहरूले आज पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । पीडितहरूले आज काठमाडौंको बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले लघुवित्तको कर्जा खारेज गर्नुपर्ने, ब्याज मिनाहा गर्नुपर्ने लगायत माग राखेर प्रदर्शन गर्दै आएका छन् ।

देशका विभिन्न जिल्लाबाट राजधानी आएका पीडितहरूले सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् ।

उनीहरूले यसअघि माइतीघर मण्डलालगायत क्षेत्रमा प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराए थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?