News Summary
Generated by OK AI. Editorially reviewed.- लोक सेवा आयोगले मधेशका केही जिल्लामा उत्पन्न परिस्थितिका कारण परीक्षाको मिति र समय संशोधन गरेको छ ।
- परीक्षार्थीहरूको आवतजावतमा पर्ने असुविधालाई मध्यनजर गरी १६ साउनदेखि २१ गतेसम्म हुने परीक्षाको तालिका सारिएको हो ।
- आयोगका अनुसार १६ गतेदेखि सञ्चालन हुने परीक्षा अब २३ गतेबाट सुरु हुनेछ ।
१५ साउन, काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ ।
मधेशका केही जिल्लामा उत्पन्न परिस्थितिका कारण परीक्षाको मिति र समय संशोधन गरिएको आयोगले जनाएको छ ।
परीक्षार्थीहरूको आवतजावतमा पर्न जाने असुविधालाई मध्यनजर गरी १६ साउनदेखि २१ गतेसम्मआयोग अन्तर्गतका कार्यालयहरूबाट सञ्चालन हुने परीक्षाको समय संशोधन गरिएको हो ।
१६ गतेदेखिको परीक्षाको समय २३ गतेबाट हुने भएको छ ।
हेर्नुहोस् सूचना–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4