+
+
Shares

सुनको मूल्य तोलामा १८ सय घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते १२:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको छ।
  • घटेको मूल्यसँगै आज सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
  • चाँदीको मूल्यमा पनि ४५ रुपैयाँको गिरावट आएर आज ४ हजार ३१५ रुपैयाँ कायम भएको छ।

१७ साउन, काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ र चाँदीको ४५ रुपैयाँ घटेको हो ।

महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार रुपैयाँ थियो । गत आइतबार सुनको भाउ २ लाख ८७ हजार १ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य अघिल्लो दिन ४ हजार ३६० रुपैयाँ रहेकोमा आज ४५ रुपैयाँ घटेसँगै ४ हजार ३१५ रुपैयाँमा झरेको छ । गत आइतबार चाँदीको भाउ ४ हजार ४१० रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?