फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत पक्ष र सरकारी वार्ता टोलीबीच आज काठमाडौंमा वार्ता भइरहेको छ ।
- पीडित पक्षका रमेश सेन्चुरी, पुनमकुमारी महतो, बिमला गजमेर, जोगेन्द्र यादव, दामोदर ढकाल र सुरेश घिमिरे वार्तामा सहभागी भएका छन् ।
- विगत केही दिनदेखि आन्दोलनमा रहेका पीडितहरूसँग सरकारले माग सम्बोधनका लागि औपचारिक संवाद थालेको छ ।
२५ साउन, काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल र सरकारी टोलीबीच वार्ता भइरहेको छ ।
विगत केही दिन यता राजधानी केन्द्रित आन्दोलनमा रहेका पीडित पक्षसँग सरकारले आज वार्ता गरेको हो ।
वार्तामा आन्दोलरतका तर्फबाट रमेश सेन्चुरी, पुनमकुमारी महतो, बिमला गजमेर, जोगेन्द्र यादव, दामोदर ढकाल, सुरेश घिमिरे लगायत सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4