News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारका तर्फबाट तीन वटा विधेयक पेश भएका छन् ।
- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ सदनमा प्रश्तुत गरे ।
- कानूनमन्त्री सोबिता गौतमले मेलमिलापसम्बन्धी र श्रममन्त्री रामजी यादवले बालश्रम निषेधसम्बन्धी विधेयक प्रश्तुत गरेका छन् ।
२५ साउन, काठमाडौं । प्रतिनिधिसभामा तीन वटा विधेयक पेश भएका छन् ।
सभाको सोमबारको बैठकमा सरकारको तर्फबाट मन्त्रीहरुले तीन वटा विधेयक प्रश्तुत गरेका हुन् ।
बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ प्रश्तुत गरे ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ प्रश्तुत गरिन् ।
त्यसैगरी युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ प्रश्तुत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4