+
+
Shares

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १२:४९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद्को बैठक आज मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।
  • बैठकका एजेन्डाबारे सरकारले हालसम्म कुनै पनि औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

२६ साउन, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।

बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?