+
+
Shares

आयोगले पहिलोपटक निर्धारण गर्‍यो १५ जनाको समकक्षता

विश्वविद्यालय अनुदान आयोगले १५ जनाको समकक्षता निर्धारण गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वविद्यालय अनुदान आयोगले पहिलो पटक १५ जना विद्यार्थीको शैक्षिक प्रमाणपत्रको समकक्षता निर्धारण गरेको छ ।
  • उपनिर्देशक दुलराज चिमोरियाले आयोगले अनलाइनमार्फत नै समकक्षताको प्रमाणपत्र प्रिन्ट गर्न सकिने व्यवस्था मिलाइएको बताए।
  • गत साउन १ गतेदेखि त्रिभुवन विश्वविद्यालयबाट आयोगमा सरेको समकक्षताको काम अब द्रुत गतिमा अघि बढ्ने भएको छ ।

६ साउन, काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले १५ जनाको समकक्षता निर्धारण गरेको छ ।

उपनिर्देशक दुलराज चिमोरियाका अनुसार आयोगले पहिलो पटक मंगलबार १५ जनाको समकक्षता निर्धारण गरेको हो ।

‘अनलाइनबाट नै काम गरेका हौँ । उहाँहरूले सर्टिफिकेट अनलाइनबाट प्रिन्ट गर्न सक्नु हुन्छ,’ उनले भने, ‘पहिलो पटक आयोगले १५ जनाको समकक्षता निर्धारण गरेको छ ।’

गत साउन १गतेदेखि आयोगले समकक्षता निर्धारणको काम सुरु गरेको हो । यसअघि त्रिविबाट समकक्षता हुने गरेको थियो ।

‘भोलिदेखि द्रुत गतिमा हुन्छ,’ उनले भने । हाल १३ बढीको अनलाइनबाट आवेदन आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?