News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रा.डा. खड्ग केसीलाई विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा नियुक्त गरेको छ ।
- प्रा.डा. खड्ग केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष हुन् भने उनले उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए ।
- सरकारका प्रवक्ता सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्रा.डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।
२० साउन, काठमाडौं । विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बैठकले केसीलाई नियुक्त गरेको हो । उनी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष हुन् ।
उपकुलपति केसरजंग बरालले राजीनामा दिएपछि उपकुलपतिको जिम्मेवारी समेत सम्हालेका थिए ।
त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा.डा रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4