प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- दाङको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीमा डुबेर ६२ वर्षीय मंगलप्रसाद बज्राचार्यको मृत्यु भएको छ ।
- बिहीबार दिउँसो नदीमा डुबेर बेहोस भएका उनलाई उपचारका लागि भालुबाङ अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
- घटनाको सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
२८ साउन, दाङ । दाङमा राप्ती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्त़ी नदीमा डुबेर पुरानो भालुबाङका ६२ वर्षीय मंगलप्रसाद बज्रचार्याको मृत्यु भएको हो ।
बिहीबार दिउँसो नदीमा डुबेर बेहोस भएका उनलाई उपचारका लागि भालुबाङ अस्पताल पुर्याइएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4