+
+
Shares

मन्त्री लम्साललाई सेनाको स्काईट्रकमा धनगढीबाट काठमाडौं लगियो

उनलाई आज दिउँसो सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टर बोलाएर बैतडीबाट धनगढी ल्याइएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १९:२७

३१ साउन, धनगढी । सुदूरपश्चिम भ्रमणका क्रममा बिरामी परेका पूर्वाधार विकास मन्त्री सुनील लम्साललाई धनगढीबाट काठमाडौं लगिएको छ । अहिले साँझ नेपाली सेनाको स्काई ट्रकमार्फत मन्त्री लम्साललाई काठमाडौं लगिएको हो ।

नेपाल सरकारबाट निर्माणाधीन आयोजना अनुगमनका क्रममा बैतडी  पुगेका बेला मन्त्री लम्साल बिरामी परेका थिए । उनलाई आज दिउँसो सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टर बोलाएर बैतडीबाट धनगढी ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?