+
+
Shares

प्रधानमन्त्री मुस्ताङ जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते २१:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाह शुक्रबार पोखरा हुँदै मुस्ताङ जाने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।
  • कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले आफूलाई प्रधानमन्त्री आउनेबारे अहिलेसम्म जानकारी नभएको बताए।
  • प्रधानमन्त्री बालेन शाह मुस्ताङबाहेक अन्य कहाँ जाने भन्ने खुलाइएको छैन।

४ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाह मुस्ताङ जाने भएका छन् ।

उनी भोलि (शुक्रबार) पोखरा हुँदै मुस्ताङ जाने कार्यतालिका रहेको निकट स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले भने अहिलेसम्म आफूलाई प्रधानमन्त्री आउनेबारे जानकारी नभएको बताए ।

यद्यपि उनी पोखरा विमानस्थल हुँदै मुस्ताङ जाने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

उनी मुस्ताङबाहेक अन्त कहाँ जाने भन्नेबारे खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?