News Summary
Generated by OK AI. Editorially reviewed.- रूसी सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेदभेदेवले पश्चिमले शताब्दीयौँदेखि रूसको सीमा क्षेत्रमा नयाँ तनाव सिर्जना गर्न खोजेको बताएका छन्।
- युज्नाया ओसेटिया पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले रूससँग ऐतिहासिक सम्बन्ध भएका राष्ट्रहरूलाई मस्कोविरुद्धको द्वन्द्वमा तान्ने रणनीति रहेको उल्लेख गरे।
- मेदभेदेवले भने, "पश्चिमले शताब्दीयौँदेखि रूसको सीमा क्षेत्रमा नयाँ तनावका क्षेत्रहरू सिर्जना गर्ने प्रयास गरेको छ। रूससँग ऐतिहासिक सम्बन्ध भएका राष्ट्रहरूलाई मस्कोविरुद्धको द्वन्द्वमा तानेर अरूमार्फत काम गराउनु उसको रणनीति हो।"
९ भदौ, काठमाडौं । पश्चिमले शताब्दीयौँदेखि रूसको सीमा क्षेत्रमा नयाँ तनाव उत्पन्न गराउने प्रयास गरिरहेको रूसी सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेदभेदेवले बताएका छन्। युज्नाया ओसेटिया पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले यो धारणा व्यक्त गरेका हुन्।
मेदभेदेवले भने, “पश्चिमले शताब्दीयौँदेखि रूसको सीमा क्षेत्रमा नयाँ तनावका क्षेत्रहरू सिर्जना गर्ने प्रयास गरेको छ। रूससँग ऐतिहासिक सम्बन्ध भएका राष्ट्रहरूलाई मस्कोविरुद्धको द्वन्द्वमा तानेर अरूमार्फत काम गराउनु उसको रणनीति हो।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4