News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले १० भदौमा काठमाडौंको सानेपामा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।
- सभापति गगनकुमार थापाले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय समिति सदस्य, बाढी प्रभावित क्षेत्रका सभापति, सांसद र नेताहरूलाई बैठकमा बोलाएका हुन्।
- थापाले बाढी प्रभावित क्षेत्रका नेता कार्यकर्तालाई सुरक्षित रहेर उद्धारमा खट्न निर्देशन दिइसकेका छन्।
१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। पार्टी सभापति गगनकुमार थापाले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय समिति सदस्य, बाढी प्रभावित क्षेत्रका सभापति, सांसद तथा नेताहरूसहितको बैठक बोलाएका हुन्।
सभापति थापाले बाढी प्रभावित क्षेत्रका आफ्ना नेता कार्यकर्तालाई सुरक्षित रहेर उद्धारमा खट्नका लागि निर्देशन दिइसकेका छन्।
बैठक २ बज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने थापाको सचिवालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4