+
+
Shares

यातायात मजदुरहरूको खोजी तथा उद्धार गर्न सरकारसँग माग

रसुवा बाढीमा परेका यातायात मजदुरहरुको उद्धार तथा खोजी गरिदिन सरकारसँग नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले रसुवा बाढीमा परेका यातायात मजदुरको खोजी र उद्धार गर्न सरकारसँग आग्रह गरेको छ।
  • संगठनले केरुङ नाकाबाट सामान ढुवानी गर्ने ट्रक र कन्टेनरका चालक तथा सहचालक टिमुरे भन्सार आसपास अलपत्र परेको जनाएको छ।
  • बक्तव्यमा टिमुरे, स्याफ्रुबेसी, मैलुङ, पहिरेबेंसी, खाल्टे र नुवाकोटका विभिन्न क्षेत्रका मजदुरको खोजी गर्नुपर्ने उल्लेख छ।

१० भदौ, काठमाडौं । रसुवा बाढीमा परेका यातायात मजदुरहरुको उद्धार तथा खोजी गरिदिन सरकारसँग नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आग्रह गरेको छ ।

चीनको केरुङ नाकाबाट सामान ढुवानी गर्ने ट्रक तथा कन्टेनरका चालक र सहचालिकहरु टिमुरे भन्सार आसपासका क्षेत्रमा अलपत्र परेको संगठनले जनाएको छ । रसुवाको टिमुरे, स्याफ्रुबेसी, मैलुङ, पहिरेबेंसी, खाल्टे तथा नुवाकोटका विभिन्न क्षेत्रबाट यातायात मजदुरहरुको खोजी तथा उद्धार गर्नुपर्ने बक्तव्यमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?