+
+
Shares

बाढी पसेपछि यस्तो देखियो धादिङ बैरेनी (तस्वीरहरू)

बाढीले धादिङको बैरेनी बजारमा ठूलो क्षति पुर्‍याएको छ।

किशोर भट्टराई/सुवास बस्ताकोटी किशोर भट्टराई/सुवास बस्ताकोटी
२०८३ भदौ १० गते १३:०४

१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नुवाकोट, धादिङसहितका जिल्लामा ठूलो क्षति भएको छ। बाढीले धादिङको बैरेनी बजारमा ठूलो क्षति पुर्‍याएको छ।

बाढीले घर, टहरा, झोलुंगे पुललगायत बगाएको छ।  बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्के खोला पुल पनि बगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?