+
+
Shares

रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १५:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले तिब्बततिरबाट आएको भिषण बाढीले पुर्‍याएको क्षति र राहत तथा उद्धारबारे छलफल गर्न संसदीय दलको आकस्मिक बैठक बोलाएको छ।
  • दिउँसो ४ बजे बस्ने बैठक संसदीय दलको कार्यालय, सिंहदरबारमा हुने जानकारी गराइएको छ।

१० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।

दिउँसो ४ बजे बस्ने गरी संसदीय दलको आकस्मिक बैठक बोलाइएको हो । बुधबार बिहान तिब्बततिरबाट आएको भिषण बाढीले पुर्‍याएको क्षति र राहत तथा उद्दारका लागि छलफल गर्न संसदीय दलको आकस्मिक बैठक बोलाइएको जानकारी गराइएको छ ।

बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?