+
+
Shares

पूर्वाधारमन्त्रीको अनुमानः भौतिक क्षति दुई खर्ब हारहारी

बुधबार बिहान आएको बाढीबाट पुर्‍याएको क्षतिबारे सोधिएको प्रश्नमा मन्त्री लम्सालले दुई खर्ब हारहारी पूर्वाधारमा क्षति भएको जानकारी आएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १६:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बुधबारको बाढीबाट पूर्वाधारमा दुई खर्ब हारहारी क्षति भएको बताए ।
  • तिब्बतबाट नेपाल प्रवेश गरेको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा क्षति पुर्‍याएको छ ।
  • बाढीबाट हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ ।

१० भदौ, काठमाडौं । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बाढीबाट पूर्वाधारमा दुई खर्बको क्षति भएको बताएका छन् ।

बुधबार बिहान आएको बाढीबाट पुर्‍याएको क्षतिबारे सोधिएको प्रश्नमा मन्त्री लम्सालले दुई खर्ब हारहारी पूर्वाधारमा क्षति भएको जानकारी आएको बताए । बाढीले पूर्वाधार धेरै क्षति पुर्‍याएको बताउँदै मन्त्री लम्सालले पुल र सडकालाई निर्माणमा प्राथमिकता दिएर छिटो बनाउने बताए ।

तिब्बतबाट नेपाल प्रवेश गरेको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा क्षति पुर्‍याएको छ । बाढीबाट हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?