News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा बाढीमा फसेका ११० जनालाई नेपाली सेना र निजी कम्पनीका हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
- प्रधानमन्त्री कार्यालयका अनुसार धुन्चेबाट ८५, टिमुरेबाट १३, मैलुङबाट ५, बेतावत्रीबाट ४ र त्रिशूलीबाट ३ जनाको उद्धार गरिएको हो।
- बुधबार भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनसहितका जिल्लामा ठूलो क्षति पुर्याएको छ।
१० भदौ, काठमाडौं । रसुवा बाढीमा फसेका सय बढीको उद्धार गरिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार धुन्चे क्षेत्रबाट ८५, टिमुरे क्षेत्रबाट १३, मैलुङ क्षेत्रबाट ५, बेतावत्री क्षेत्रबाट ४, त्रिशूली क्षेत्रबाट ३ जनाको उद्धार गरिएको छ।
उनीहरू सबैको नेपाली सेना र निजी कम्पनीका हेलिकप्टरमार्फत उद्धार गरिएको हो। बुधबार रसुवाको भोटेकोशीमा आकस्मिक बाढी आउँदा रसुवासँगै नुवाकोट, धादिङ, चितवनसहितका जिल्लामा ठूलो क्षति भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4