१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको तर्फबाट एकमुष्ट रुपमा राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीको तर्फबाट एकमुष्ट रुपमा राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस महामन्त्री प्रदीप पौडेलद्वारा जारी विज्ञप्तिमा रसुवामा आएको बाढी प्रभावितको सहयोगका लागि एकमुष्ट रुपमा रकम जम्मा गर्ने निर्णय गरिएको उल्लेख छ ।
यसअघि सत्तारुढ दल रास्वपाले पनि राहत रकम एकमुष्ट जम्मा गर्ने निर्णय गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4