११ भदौ, काठमाडौं । रसुवाको भोटेकोसी नदीमा बुधबार आएको भीषण आकस्मिक बाढीपछि ठूलो संख्यामा विदेशी नागरिकसमेत बेपत्ता भएका छन् । आज साँझसम्मको विवरणअनुसार ३२ देशका ६२४ विदेशी नागरिक बेपत्ता रहेको तथ्यांक सार्वजनिक भएको छ।
देशगत विवरणमा सबैभन्दा धेरै भारतका १७८ जना बेपत्ता छन् । त्यसपछि चीनका १००, अमेरिकाका ६५, युक्रेनका ५३ जना बेपत्ता छन् ।
बेपत्ता विदेशी नागरिकको देशगत विवरण यस्तो छ :
भारत — १७८ जना
चीन – १०० जना
अमेरिका – ६५ जना
युक्रेन – ५३ जना
अस्ट्रेलिया – ३५ जना
क्यानडा – २५ जना
रुस – ८ जना
जर्मनी- ८ जना
फिनल्यान्ड – १ जना
लात्भिया – ६ जना
दक्षिण अफ्रिका – ६ जना
दक्षिण कोरिया – ८ जना
जापान – ५ जना
न्युजिल्यान्ड – ५ जना
मलेसिया – ५१ जना
युनाइटेड किंगडम- ३३ जना
फ्रान्स – ४ जना
इटाली – २ जना
आयरल्यान्ड – २ जना
इजरायल – १ जना
कजाकिस्तान – २ जना
नेदरल्यान्ड्स – २ जना
फिलिपिन्स – १ जना
पोर्चुगल – ३ जना
सर्बिया -१ जना
सिंगापुर – ९ जना
लिथुआनिया – १ जना
बेल्जियम – ३ जना
स्पेन – ३ जना
बेलारुस – १ जना
हंगेरी – १ जना
स्वीडेन – १ जना
प्रतिक्रिया 4