+
+
Shares

लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य   

रासस रासस
२०८३ भदौ १२ गते ९:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य भएको छ।
  • प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेका हुन्।
  • प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार आठौँ अधिवेशन गत १७ वैशाखदेखि सुरु भएको थियो।

१२ भदौ, दाङ । लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य भएको छ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए।

प्रदेश सभाको आठौँ अधिवेशन गत १७ वैशाखदेखि सुरु भएको थियो।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?