+
+
Shares

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १६:४६

१४ भदौ, काठमाडौं । हिमालयन बुलियनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

भदौ १० गते आएको बाढीका कारण प्रभावितका लागि राहत तथा उद्धारमा सहयोग पुर्‍याउन कम्पनीले उक्त रकम उद्धार कोषलाई प्रदान गरेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हिमालयन बुलियनले सो रकम हस्तान्तरण गरेको छ । साथै कम्पनीले विपद्मा भएको ठूलो जनधन क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?