+
+
Shares

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिंगापुर बेभरेजेजको २० लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते ९:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंगापुर बेभरेजेज नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
  • रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत तथा उद्धारमा सहयोग गर्न यो निर्णय गरिएको कम्पनीले जनाएको छ ।
  • राष्ट्र र नागरिकमाथि परेको कठिन घडीमा कम्पनी र कर्मचारीको सामूहिक ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वस्वरूप सहयोग गरिएको कम्पनीले जनाएको छ ।

१५ भदौ, काठमाडौं । झापाको मेचीनगर-४ मा रहेको सिंगापुर बेभरेजेज नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कोषमा उक्त सहयोग गर्ने निर्णय भएको सिंगापुर बेभरेजेजले जनाएको छ ।

राष्ट्र र नागरिकमाथि परेको यस कठिन घडीमा कम्पनी र कर्मचारीहरूको सामूहिक ऐक्यबद्धता एवं सामाजिक उत्तरदायित्वस्वरूप उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?