+
+
Shares

पहिरोले महाकाली राजमार्ग अबरुद्ध

दार्चुलाको पनेबाजमा पहिरो जादा महाकाली राजमार्ग अबरुद्ध भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दार्चुलाको पनेबाजमा आज दिउँसो साढे २ बजे पहिरो खस्दा महाकाली राजमार्ग अबरुद्ध भएको छ।
  • पहिरोका कारण दार्चुलाबाट छुट्ने छोटो तथा लामो दूरीका सवारीसाधन चलेका छैनन्।
  • सडक डिभिजन कार्यालय बैतडीले पहिरो निरन्तर झरिरहेकाले पन्छाउने काम समयमै सुरु गर्न नसकिएको जनाएको छ।

१५ भदौ, बैतडी । दार्चुलाको पनेबाजमा पहिरो जादा महाकाली राजमार्ग अबरुद्ध भएको छ । आज दिउँसो करिब साढे २ बजे पहिरो खस्दा राजमार्ग अबरुद्ध बनेको हो । राजमार्ग अबरुद्ध हुँदा दार्चुलाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारीसाधन चलेका छैनन्।

पहिरो निरन्तर झरिरहँदा पन्छाउने काम समयमै सुरु गर्न नसकिएको सडक डिभिजन कार्यालय बैतडीले जनाएको छ ।

पहिरो रोकिएपछि पन्छाउने काम सुरु गरिने सडक डिभिजन कार्यालयका सूचना अधिकारी कपिल प्रशाद पन्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?