फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सेनाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित ६ जनाको बिहीबार उद्धार गरेको छ।
- बिहीबार ११ बजेसम्म विभिन्न प्रभावित इलाकाबाट ६ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।
१८ भदौ, काठमाडौं । नेपाली सेनाले रसुवाको भोटेकोशीम आएको विनाशकारी बाढीबाट प्रभावित ६ जनाको उद्धार गरेको छ ।
प्रभावित इलाकाबाट बिहीबार उनीहरूको उद्धार गरेको सेनाले जनाएको छ ।
बिहीबार ११ बजेसम्म विभिन्न प्रभावित इलाकाहरूबाट ६ जनाको उद्धार गरिएको सेनाको बुलेटिनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4