+
+
Shares

टनेलमा फसेकाको उद्धार अनुगमनमा प्रधानसेनापति सिग्देल

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार प्रधानसेनापति सिग्दले आज टनेलमा भइरहेको खोज तथा उद्धारको अनुगमनका लागि उक्त स्थानमा पुगेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल रसुवा–नुवाकोट पुगेर टनेलमा भइरहेको खोज तथा उद्धारको अनुगमन गरेका छन् ।
  • सैनिक मुख्यालयका अनुसार उनले टनेलसहित अन्य क्षेत्रको अवलोकन गरी समन्वय र सहकार्य गर्दै खोज उद्धार गर्न निर्देशन दिएका छन् ।

१८ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल खोज तथा उद्धार कार्यको अनुगमनका लागि रसुवा–नुवाकोट पुगेका छन् ।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार प्रधानसेनापति सिग्दले आज टनेलमा भइरहेको खोज तथा उद्धारको अनुगमनका लागि उक्त स्थानमा पुगेका हुन् ।

उनले टनेलका साथै अन्य क्षेत्रहरूको समेत अवलोकन गरी सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहाकार्य गर्दै उच्च मनोबलका साथ खोज उद्धार गर्न निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?