+
+
Shares

मन्त्रिपरिषद् बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्दैछ ।
  • सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका अनुसार बैठकमा बस्न लागिएको हो ।
  • यसअघि मन्त्रिपरिषद् बैठक गत १२ भदौमा बसेको थियो ।

१८ भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ ।

आज (बिहीबार) दिउँसो ३ बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेगरी प्रधानमन्त्री बालेन शाहले बैठक बोलाएका हुन् ।

यसअघि गत १२ भदौमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?