News Summary
Generated by OK AI. Editorially reviewed.- बाढी पीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिदिने भनेर क्युआरमार्फत रकम संकलन गरेको आरोपमा ४७ वर्षीय कृष्ण केसी पक्राउ परेका छन्।
- चन्द्रागिरी नगरपालिका–१ घर भएका केसीविरुद्ध अभद्र व्यवहारको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ।
१८ भदौ, काठमाडौं । बाढी पीडितका लागि भन्दै आफ्नो क्युआरमार्फत रकम संकलन गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१ घर भएका ४७ वर्षीय कृष्ण केसी छन् । उनले प्रधानमन्त्री दैवी प्रकोप कोषमा रकम जम्मा गरिदिने भन्दै आफ्नो क्युआरमार्फत रकम संकलन गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4