+
+
Shares

ब्राण्डेड भन्दै कमसल चामल बेच्ने समातिए

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंका ४८ वर्षीय मुकेश कुमार भनिने मुकेश सिंहलाई ब्राण्डेड बोरामा कमसल चामल प्याकिङ गरी बेचेको आरोपमा पक्राउ गरिएको छ।
  • उनले कुलेश्वरस्थित न्यू प्रकाश खाद्य उद्योगमा लङ ग्रेन प्रिमियम स्पेशल राइसको बोरा प्रयोग गरी कमसल चामल बेचेको आरोप छ।
  • उनीविरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराध मुद्दामा अनुसन्धान अघि बढाइएको छ。

१८ भदौ, काठमाडौं । ब्राण्डेड चामल भन्दै कमसल चामल बेच्ने मान्छे पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंका ४८ वर्षीय मुकेश कुमार भनिने मुकेश सिंह छन् ।

उनले ब्राण्डेड बारोमा कमसल चामल प्याकिङ गरी बेचेको आरोप छ ।

कुलेश्वरमा रहेको न्यू प्रकाश खाद्य उद्योगमा लङ ग्रेन प्रिमियम स्पेशल राइस ब्राण्डको चामलको बोरा प्रयोग गरी कमसल चामल बेचेको आरोप छ ।

उनीविरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराध मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?