News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखाको चुमनुब्री गाउँपालिका-४ स्थित नाम्रुङ खोलामा गएराति आएको बाढीले चार घर बगाएको छ ।
- बाढीले वडा नम्बर-४ र वडा नम्बर-२ जोड्ने फलामे पुल पनि बगाएको डीएसपी राजकुमार श्रेष्ठले बताए ।
२१ भदौ, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-४ स्थित नाम्रुङ खोलामा गएराति आएको बाढीले चार घर र एउटा फलामे पुल बगाएको छ ।
गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार गए राति तीन बजेतिर आएको बाढीले वडा नम्बर-४ नाम्रुङका नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको छ ।
बाढीले सो गाउँपालिकाको वडा नम्बर-४ र वडा नम्बर-२ जोड्ने फलामको पुल समेत बगाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4