News Summary
Generated by OK AI. Editorially reviewed.- महालक्ष्मी नगरपालिका–१ बाहुनधारा चोकमा सोमबार बिहान मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा नुवाकोटका २४ वर्षीय आशिष सुनारको मृत्यु भएको छ।
- बा ९३ प १८०१ नम्बरको मोटरसाइकल चलाएका सुनारलाई गम्भीर घाइते अवस्थामा किस्ट अस्पताल लगिएको थियो।
२२ भदौ, काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा ललितपुरमा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नुवाकोट घर भएका २४ वर्षीय आशिष सुनार छन् । उनले चलाएको महालक्ष्मी नगरपालिका–१ बाहुनधारा चोकस्थित सडकमा बा ९३ प १८०१ नम्बरको मोटरसाइकल सोमबार बिहान अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनाबाट गम्भीर घाइते उनको किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4