+
+
Shares

विस्फोटक पदार्थसहित काभ्रेका सुजन पक्राउ

काठमाडौंको भुरुङखेलस्थित एक घरमा भण्डारण गरी लुकाइछिपाइ विक्रिवितरण गरेको अवस्थामा काभ्रेका सुजन कपालीलाई प्रहरीले पक्राउ गरेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १३:४५

२३ भदौ, काठमाडौं । विस्फोटक पदार्थ पटकासहित एक जना पक्राउ परेका छन्। काठमाडौंको भुरुङखेलस्थित एक घरमा भण्डारण गरी लुकाइछिपाइ विक्रिवितरण गरेको अवस्थामा काभ्रेका सुजन कपालीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले सोमबार साँझ ५ बजे उनको डेरामा खानतलासी गरेको थियो। उनको कोठाबाट ५२ प्रकारका पटका बरामद गरेको छ।

यी हुन् उनको कोठाबाट बरामद भएका पटकाहरू

गोल्डेन स्ट्रबेरी पटका १२ वटा
सुपर हिरो पटका ७० वटा
स्कि ह्विस्टल पटका १० प्याकेट
फेरारी पटका १६ वटा
सफारी पटका ४ वटा
मराजो पटका पटका ३ वटा
पेन्सिल पटका ६ प्याकेट
झिरझिरे पटका ९८ प्याकेट
 गुरुजी पटका ९० वटा
 क्र्याक ज्याक पटका ८७ वटा
 ग्राउन्ड चक्कर पटका ९३ प्याकेट
रकेट बम ४९० वटा
लियोपार्ड किङ पटका ७०० वटा
ट्रिटोन इलेक्ट्रोनिक पटका ५२५ वटा
नाइट पटका ४ वटा
मौरीछाप जयमाला लेखेको पटका २७ वटा
पार्टी नाइट पटका ९ वटा
सुप्रिम पटका १५ वटा
 जिलजिल पटका २ प्याकेट
दिलदिल पटका ३ प्याकेट
गमला पटका ८०० वटा
सेभेन सट्स पटक १०० वटा
हाउसफुल पटका ९ वटा
किटक्याट पटका ३ वटा
सुपर हिट पटका ३ वटा
जेली बीन पटका ६ वटा
स्कि हाइ पटका १ वटा
सफारी पटका १ वटा
इलेक्ट्रिक पटका ११५
रेड स्पार्कलेअर्स झिरझिरे ६ प्याकेट
लियोपार्ड किङ पटका ४८०
स्पिनर पटका ५० वटा
रेंगिला पटका ४० वटा
सोली पटका १५१२ वटा
धेरै कलर बल्ने पटका ४ प्याकेट
स्टार्स पटका ५ प्याकेट
हात्ती पटका ९० वटा
बाहुबली १०० वटा
ठूलो गमला पटका ३९ वटा
 डिलक्स बुलेट पटका १० वटा
स्काइ हाइ पटका ६ वटा
ब्रिजा पटका ३ वटा
इर्टिगा पटका २ वटा
ठूलो स्पिनर पटका १० प्याकेट
गन पटका १००० वटा
रेड टर्च पटका २० वटा
रोल पटका ५ प्याकेट
सुलती बम पटका १८५ वटा
कोब्रा पटका ३१६६ प्याकेट
ठूलो चक्कर पटका ९६३ वटा
इन्डिगो चक्कर पटका ८६० वटा
सुप्रिम क्यून पटका पटका ६३४ वटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?