+
+
Shares

ठमेलमा यौनजन्य गतिविधि गर्न दुरुत्साहन गर्ने १२ जनाविरुद्ध म्याद थप

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ठमेलमा यौनजन्य गतिविधि गर्न दुरुत्साहन, शान्ति भंग र अभद्र व्यवहार गरेको आरोपमा १२ जनाविरुद्ध अभद्र कसुरमा अनुसन्धान अघि बढाइएको छ।
  • जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको हो, र पक्राउ परेकामध्ये २ जनालाई संलग्नता नदेखिएपछि छाडिएको छ।

३१ भदौ, काठमाडौं । ठमेलमा यौनजन्य गतिविधि गर्न दुरुत्साहन गरेको आरोपमा १२ जनाविरुद्ध अभद्र कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

ठमेलको सार्वजनिक क्षेत्रमा शान्ति भंग गर्ने, यौनजन्य गतिविधि गर्न दुरुत्साहन गर्ने, अभद्र व्यवहार गर्ने र बिचौलियाको काम गरेको आरोपमा १२ जनाविरुद्ध अनुसन्धान अघि बढाइएको हो ।

उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट अभद्र कसुरमा ५ दिनको म्याद लिइ अनुसन्धान अघि बढाइएको छ । १४ जना पक्राउ गरिएकोमा २ जनको संलग्नता नदेखिएपछि छाडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?