+
+
Shares

कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते २१:०१

३१ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।  भोलि असोज १ गते दिउँसो २ बजे बस्नेगरी कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूकोे उपस्थितिका लागि आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?