News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १ असोजमा दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ।
- बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको सहभागिता रहने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
१ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे बैठक बस्ने छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको सहभागिता रहने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4