News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिनको तुलनामा १३ सय रुपैयाँ कम हो।
- सोमबार चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेर ४ हजार ८०५ रुपैयाँ कायम भएको छ।
५ असोज, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८०५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4