News Summary
Generated by OK AI. Editorially reviewed.- उद्योग वाणिज्य संघ सप्तरीको अध्यक्षमा लालुप्रसाद अग्रवाल सर्वसम्मत चयन भएका छन्।
- १२ औं साधारणसभाबाट उद्योगतर्फ उपाध्यक्षमा दुर्गानन्द साह र वाणिज्यतर्फ उपाध्यक्षमा अमृतकुमार संचेती चयन भएका छन्।
- संघको महासचिवमा सुरेन्द्रप्रसाद साह र सचिवमा सुरेन्द्र विमल, कोषाध्यक्षमा प्रमोदकुमार काबरा चयन भएका छन्।
७ असोज, सप्तरी । उद्योग वाणिज्य संघ सप्तरीको अध्यक्षमा लालुप्रसाद अग्रवाल सर्वसम्मत चयन भएका छन् ।
१२ औं साधारणसभाबाट अग्रवा संघको अध्यक्षमा चयन भएका हुन् । यसअघि पनि अग्रवाल नै संघका अध्यक्ष थिए ।
साधारणसभाबाट उद्योगतर्फको उपाध्यक्षमा दुर्गानन्द साह र वाणिज्यतर्फको उपाध्यक्षमा अमृतकुमार संचेती चयन भएका छन्।
संघको महासचिवमा सुरेन्द्रप्रसाद साह र सचिवमा सुरेन्द्र विमल , कोषाध्यक्षमा प्रमोदकुमार काबरा, सहकोषाध्यक्षमा निर्मलकुमार मुन्धडा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा दिलिपप्रसाद गुप्ता, सन्तोषकुमार सिन्हा, संजीवकुमार चौधरी, सन्तोषकुमार चौधरी, सुमनराज सिंह, अनिलप्रसाद सिंह र सदस्य (महिला) अम्बिकाकुमारी दाहाल चयन भएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4