+
+
Shares

देउवा समूहले पौडेललाई तोक्यो मोरङ संयोजक

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १०:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि मोरङमा सुभाष पौडेललाई जिल्ला संयोजक तोकेको छ ।
  • १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले बुधबार पौडेललाई जिम्मेवारी दिएका हुन् ।
  • इतर समूहले आगामी मङ्सिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने भन्दै १५ असोजमा वडा अधिवेशनको तयारी गरिरहेको छ ।

५ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५ औं महाधिवेशनका लागि मोरङमा सुभाष पौडेललाई जिल्ला संयोजक तोकेको छ ।

१५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले नेता पौडेललाई मोरङको जिल्ला संयोजकको जिम्मेवारी दिएका हुन् ।

पौडेललाई संयोजक कोइरालाले बुधबार १५ औं महाधिवेशन गर्नका लागि संयोजकको जिम्मेवारी दिएको उनको सचिवालयले जनाएको छ ।

इतर समूहले आगामी मङ्सिर २१,२२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने भन्दै १५ असोजमा वडा अधिवेशनको तयारी गरिहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?