+
+
Shares

कांग्रेसको काठमाडौं महानगर सभापतिमा सुशन वैद्य निर्विरोध

नेपाली कांग्रेस काठमाडौं महानगर समितिको सभापतिमा सुशन वैद्य निर्विरोध चयन भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १९:४७

७ असोज, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिको सभापतिमा सुशन वैद्य निर्विरोध चयन भएका छन् ।

आज भएको महानगर अधिवेशनबाट उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । राष्ट्रिय सभागृहमा भइरहेको अधिवेशनका क्रममा उनी निर्वाचित भएको घोषणा केही बेर अघि मात्रै भएको छ ।

उनी निवर्तमान कार्यसमितिको सचिव थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?