+
+
Shares

पहिरोका कारण हेटौंडाको बुद्धपार्कमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षापछि खसेको पहिरोले आइतबार बिहान करिब ९ बजे हेटौंडा-११ थानाभर्‍याङस्थित राप्ती नदी छेउको बुद्धपार्कमा क्षति पुर्‍याएको छ।
  • प्रहरीका अनुसार थानाभर्‍याङको राप्ती छेउबाट पाथिभारा मन्दिर जाने भित्री बाटो पनि जोखिममा रहेको छ।

११ असोज, काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोले मकवानपुरको हेटौंडामा रहेको बुद्धपार्कमा क्षति पुगेको छ ।

आइतबार बिहान करिब ९ बजेको समयमा पहिरो खस्दा हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित राप्ती नदी छेउको बुद्धपार्कमा क्षति पुगेको हो ।

प्रहरीका अनुसार थानाभर्‍याङ राप्ती छेउबाट पाथिभारा मन्दिर जानेभित्री बाटो समेत जोखिममा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?