+
+
Shares

हुंकार मधेशले संगठन विस्तारका लागि तोक्यो सहजकर्ता र प्रवक्ता

हुंकार मधेशको केन्द्रीय अभियानको बैठकले संविधनासभा सदस्य रामकुमार कश्यपलाई सहजकर्ता र केशव कुमारलाई प्रवक्ता तोकेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १४:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुंकार मधेशको केन्द्रीय अभियानको बैठकले संविधानसभा सदस्य रामकुमार कश्यपलाई सहजकर्ता र केशव कुमारलाई प्रवक्ता तोकेको छ।
  • केन्द्रीय संरचना बनाउनु अघि समन्वय, सहजीकरण र सम्पर्कका लागि सहजकर्ता र प्रवक्ता तोकिएको हुंकार मधेशले जनाएको छ।
  • सय दिने मेची–महकाली हुलाकी यात्रा तथा पुनर्जागरण अभियानपछि केन्द्रीय संरचना बनाउने तयारी भइरहेको र विभागीय जिम्मेवारी छिट्टै सार्वजनिक गरिनेछ।

१२ असोज, काठमाडौं । हुंकार मधेशले संगठन विस्तारका लागि सहजकर्ता र प्रवक्ता तोकेको छ ।

हुंकार मधेशको केन्द्रीय अभियानको बैठकले संविधनासभा सदस्य रामकुमार कश्यपलाई सहजकर्ता र केशव कुमारलाई प्रवक्ता तोकेको हो ।

संगठनको केन्द्रीय संरचना बनाउनु अघि अभियानका तर्फबट समन्वय, सहजीकरण र सम्पर्कका लागि सहजकर्ता र प्रवक्ता तोकिएको हुंकार मधेशले जनाएको छ ।

हुंकार मधेशले सय दिने मेची–महकाली हुलाकी यात्रा तथा पुनर्जागरण अभियानपछि संयोजकलयात केन्द्रीय संरचना बनाउने तयारी गरेको छ ।

प्रवक्ता केशवकुमारद्वारा जारी विज्ञप्तिमा छिट्टै अभियानका विभागीय जिम्मेवारी तोकेर सार्वजनिक गरिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?