+
+
Shares

सुक्खा पहिरोले कान्तिलोकपथ अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते ७:०४
फाइल तस्वीर

१४ असोज, काठमाडौं । सुक्खा पहिरोका कारण हेटौंडा-काठमाडौं जोड्ने कान्तिकलोक पथ अवरुद्ध बनेको छ ।

ललितपुरको बागमती गाउँपालिका-३ ताकुर्चेमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध रहेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

पहिरो पन्छाउनका लागि उपकरण तयारी अवस्थामा रहे पनि सुक्खा पहिरो खस्नेक्रम जारी रहेकोले पन्छाउन समस्या भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?