युरोपमा डिजेलको औसत मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । युरोपेली आयोगको तथ्यांकले यस्तो विवरण देखाएको हो ।
आयोगका अनुसार युरोपमा डिजेलको औसत मूल्य प्रतिलिटर २.२४ युरो (करिब २.५३ अमेरिकी डलर) पुगेको छ ।
इन्धन आपूर्तिमा देखिएको कठिनाइ र मूल्य वृद्धिका कारण युरोपेली एयरलाइन्सहरूले चुनौती सामना गरिरहेका छन् ।
इरानमाथि अमेरिका–इजरायलको युद्ध सुरु भएपछि आपूर्ति घट्नु र प्रशोधन कार्यमा अवरोध आउनुका कारण पेट्रोल र डिजेलको मूल्य तीव्र रूपमा बढेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4