+
+
Shares

सुनको मूल्य बढ्यो, चाँदी घट्यो 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १०:५६

२२ असोज, काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ ।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४२५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३९० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?