News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ घटेर प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँ तोकेको थियो ।
- त्यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेर प्रतितोला ४ हजार ७७५ रुपैयाँ कायम भएको छ ।
६ असोज, काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ३ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैया घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७७५ रुपैयाँमा कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4