News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले शुक्रबार सम्पन्न आठौं साधारणसभाबाट ५.२६ प्रतिशत नगद लाभांश पारित गरेको छ।
- सञ्चालक समिति अध्यक्ष महेशप्रसाद दाहालले समीक्षा अवधिका उपलब्धि, चालु आवका योजना र भावी रणनीतिबारे जानकारी गराउनुभयो।
- कार्यक्रममा सेयरधनीहरूले बैंकको व्यावसायिक गतिविधिमा केन्द्रित भई लगानीकर्ताको प्रतिफल बढाउन सुझाव दिएका थिए।
२३ असोज, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ५.२६ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
निफ्राको शुक्रबार सम्पन्न आठौंं साधारणसभाबाट लाभांश पारित गरिएको हो । कार्यक्रममा बैंक सञ्चालक समिति अध्यक्ष महेशप्रसाद दाहालले समीक्षा अवधिमा हासिल गरेका उपलब्धि, चालु आवमा तय गरिएका योजना तथा लक्ष्य र भावी रणनीतिबारे जानकारी गराए ।
कार्यक्रममा सेयरधनीहरूले बैंकको व्यावसायिक गतिविधिमा केन्द्रित भई लगानीकर्ताको प्रतिफललाई बढोत्तरी गर्नेबारे सुझाव दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4